थाइल्याण्डका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

 जेठ ७, २०७६ मंगलबार २०:५०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – थाइल्याण्डका लागि नेपाली आवासीय राजदूतमा गणेशप्रसाद ढकाल नियुक्त हुनु भएको छ । 

मन्त्रिपरिषदको सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव ढकाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार थाइल्याण्डका लागि राजदूत नियुक्त गर्नु भएको हो । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया