मेस्सीको अटोग्राफसहित कपडाको नयाँ ब्राण्ड बजारमा आउँदै

 जेठ ९, २०७६ बिहिबार १२:४०:१५ | एजेन्सी
unn.prixa.net

लियो मेस्सी म्यानेजमन्ट र गिन्नी हिलफिगरको संयुक्त सहकार्यमा तयारी कपडाको नयाँ ब्राण्ड सुरु गर्ने भएका छन् । यो ब्राण्डमा अर्जेन्टाइन स्टारकी बहिनी मारिया सोल र अमेरिकी डिजाइनर टमी हिलफिगरकी बहिनी गिन्नीबीच सहकार्य हुने भएको हो । 

यो ब्राण्डले पुरुषले प्रयोग गर्ने कपडाहरुको उत्पादन गर्नेछ, जसले स्पोर्टी अनुभव दिनेछ । आउँदो जुलाईमा द मेस्सी स्टोर नामक अनलाइन पोर्टलमार्फत लन्च गरिनेछ । उत्पादित केही सामानहरुमा लियोनल मेस्सी आफैँले सिग्नेचर गर्नेछन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया