रामेछापमा परकम्प

 जेठ ११, २०७६ शनिबार ११:४०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । 

बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया