काठमाण्डौका विभिन्न ठाउँमा आज साढे दुई देखि नौ घण्टासम्म बिजु...
बैशाख ८, २०८१ शनिबार
दक्षिण अमेरिकी देश पेरुमा ८.० रेक्टर स्केलको भूकम्प गएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा ठूलो भूकम्प हो ।
रोयर्टसका अनुसार मोयोम्बा शहरभन्दा १६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महसुस भएको बताइएको छ ।
अहिलेसम्म भूकम्पले के कति क्षति पुग्यो भन्ने केही जानकारी आएको छैन ।