शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – उपत्यकासहित देशभरका सडकमा सोमबार सार्वजनिक गाडी कम चलेका छन् । लामो तथा छोटो दुरीका गाडी कम मात्रै चल्दा गन्तव्यमा पुग्नुपर्नेहरु समस्यामा परेका छन् ।
नेत्रविक्रम चन्द विप्लव समूहले आह्रवान गरेको बन्दका कारण काठमाण्डौभित्र चल्ने छोटो दुरीका सार्वजनिक गाडी कम मात्रै चलेका हुन् भने लामो दुरीका गाडी पनि हिजोअस्ति जस्तो नचलेको प्रहरीले जनाएको छ ।
यस्तै धेरैजसो स्कुल तथा कलेज पनि बन्द भएका छन् ।