विस्फोटमा संलग्न भएको आशंकामा ९८ जना पक्राउ

 जेठ १३, २०७६ सोमबार ८:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ । 

विस्फोटका घटनामा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनीहरु बम विस्फोट तथा बन्द गराउने क्रियाकलापमा संलग्न भएको प्रहरीको भनाइ छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया