साना किसान कृषि कर्जा कार्यक्रमका लागि १ अर्ब विनियाेजन

 जेठ १५, २०७६ बुधबार १६:५८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साना किसान कृषि कर्जा कार्यक्रमका लागि सरकारले १ अर्ब बजेट विनियोजन गरेको छ ।

साना किसानलाई उद्यमी बनाउनका लागि सरकारले किसानलाई सहुलियत ऋण दिँदै आएको छ । 
अहिले किसानलाई ऋण दिने व्यवस्था नभएको भन्दै उत्पादन बढाउन नसकिएको किसानहरुको गुनासो थियो । यसका लागि सरकारले १ अर्ब बजेट विनियोजन गरेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

2 Comments

  • Babu Ram chaudhary

    June 6, 2019, 1:51 p.m.

    Good job but

  •  0 Reply
  • himal magar

    May 31, 2019, 10:39 a.m.

    Nice work

  •  0 Reply

तपाईको प्रतिक्रिया