सुनकोशी मरिण डाइभर्सन योजना अब राष्ट्रिय गौरवको आयोजना: २ अर्ब ५ करोड रुपैयाँ बजेट

 जेठ १५, २०७६ बुधबार १७:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणंडाै - राष्ट्रिय गौरवका रानी जमरा, भेरी बबइ डाइभर्सन, बबइ डाइभर्सन बहुउदेश्यीय सिँचाइ आयोजनालाई सरकारले प्राथमिकतामा राखेको छ ।

सरकारले आउँदो वर्षदेखि सुनकोसी मरिण डाइभर्सन योजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउने भएको छ । यसको लागि २ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ । 
समृद्ध तयारी सिँचाइ आयोजनाको लागि ९६ करोड रुपैयाँ विनियोजन भएको छ । सिँचाइ क्षेत्रमा २३ अर्ब ६३ करोड रुपैयाँ छुटयाएइएको छ । 


 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया