उखु किसानलाई अनुदान दिन ८५ करोड रुपैयाँ विनियोजन

 जेठ १५, २०७६ बुधबार १७:१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उखु किसानलाई अनुदानका लागि सरकारले ८५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उखु किसानले आफूले दुःख गरेअनुसारको नाफा नपाएको भन्दै बर्सेनि आन्दोलन गर्दै आएका छन् ।

चिनी उद्योगीले उखु लिने तर भुक्तानी नदिने समस्या अन्त्य गर्न पनि सरकारले यस बर्ष उखु किसानलाई अनुदान दिन बजेट विनियोजन गरेको हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया