पुनर्निर्माणको लागि १ खर्ब ४१ अर्ब, धरहरा २ वर्षभित्र बन्ने

 जेठ १५, २०७६ बुधबार १७:४५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले भूकम्प पछिको पुनर्निर्माणको लागि सरकारले १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

यसमध्ये ५८ अर्ब ७३ करोड निजी आवास पुनर्निर्माणको लागि र धरहराको लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । छुट भएका लाभग्राही पनि पहिचान गरेर आउँदो आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सक्ने सरकारको दावी छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया