लुम्बिनी क्षेत्रलाई १ अर्ब बजेट

 जेठ १५, २०७६ बुधबार १७:५१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले लुम्बिनी क्षेत्रको विकास गर्न १ अर्ब बजेट विनियोजन गरेको छ ।

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीकाे विकास गर्न १ अर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो ।
एसियाकै प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक लुम्बिनी बौद्ध धर्मका लागि मुख्य क्षेत्र मानिन्छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया