३ वर्षपछि कर्मचारीको तलब २० प्रतिशतले बढ्यो

 जेठ १५, २०७६ बुधबार १८:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ ।

आर्थिक बर्ष २०७६-७७ को लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलव २० प्रतिशतले बढेको छ । आउँदाे आर्थिक वर्षमा राजपत्र अनंकितकाे २० तथा अंकितकाे लागि १८ प्रतिशत तलब बढाइएकाे छ । आर्थिक वर्ष २०७३-७४ मा सरकारले कर्मचारीको तलव २५ प्रतिशत बढाएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया