प्लाष्टिकको झोलामा शिशुको शव फेला

 जेठ ३०, २०७६ बिहिबार ७:५५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव भेटिएको छ । 

सांग्रिला होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । 

शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया