जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
बझाङ – बझाङमा जनप्रतिनिधि चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
जयपृथ्वी नगरपालिका – ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइल पल्टिँदा वडाका सदस्य नरेश महरको ज्यान गएको हो । महरको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा ज्यान गएको हो ।