कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
जेठ ५ – आईपीएल क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा राजस्थान रोयल्सले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याइरहेको रोयल च्यालेन्जर्स बेग्लोरलाई पहिलो झड्का लागेको छ ।
कप्तान विराट कोहली ४ रनमै आउट भएका हुन् । ९ बलको सामना गरेका कोहलीलाई तेस्रो ओभरको पाँचौं बलमा कृष्णप्पा गौतमले बोल्ड गरेका हुन् ।