यस्ताे बन्दैछ कलंकी अण्डरपास (फाेटाे फिचर)

 असार २२, २०७५ शुक्रबार १५:५८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

कलंकी अण्डरपास

नेपालकै पहिलो ‘अण्डरपास’ साउन पहिलो हप्तादेखि सञ्चालनमा आउने भएको छ ।

चीनको अनुदानमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलंकी चक्रपथ सुधार आयोजनाअन्तर्गत अण्डरपास निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

साउन पहिलो हप्तासम्म सबै काम सकेर हस्तान्तरणको तयारी भएको आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

चीनको झण्डै पाँच अर्ब नेपाली रुपैयाँ अनुदान सहयोगमा चक्रपथको पहिलो खण्ड विस्तारको काम भइरहेको छ । 

 

 

 

 

 

 

 

फाेटाे: विकास गाेले 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया