बुधबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो

 असार ११, २०७६ बुधबार १०:५७:० | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ ७६ पैसा र बिक्रीदर १११ रुपैयाँ २७ पैसा तोकेको  थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५० पैसा र बिक्रीदर २९ रुपैयाँ ६६ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ५१ पैसा र बिक्रीदर २९ रुपैयाँ ६७ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा थियो । 

बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८८ पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा थियो । 

बुधबार कुवेती दिनार १ को खरिददर ३६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८७ पैसा छ । हिजो खरिददर ३६४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ८० पैसा रहेको थियो । 

यस्तै बुधबार बहराइन दिनार १ को खरिददर २९३  रुपैयाँ ५१ पैसा र बिक्रीदर २९५ रुपैयाँ १० पैसा छ । मंगलबार खरिददर २९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९५ रुपैयाँ १४ पैसा थियो । 
 

अन्तिम अपडेट: असार १७, २०७६

तपाईको प्रतिक्रिया