विश्वकप फुटबल: इंग्ल्याण्डको अग्रता

 असार २३, २०७५ शनिबार २०:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटवलको तेश्रो क्वार्टरफाइनलमा इंग्ल्याण्डले स्वीडेनसँग १ शुन्यको अग्रता लिएको छ ।

खेलको ३० औ मिनेटमा इग्ल्याण्डका ह्यारी मग्वाएरले गोल गर्दै टीमलाई अग्रता दिलाएका हुन् ।

इग्ल्याण्डका एस्ले योङले प्रहार गरेको कर्नर किकलाई ह्यारीले हेडर गोल गरेका थिए । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया