नेपाल र हङकङबीचको खेलमा २ पटक टस

 असार २४, २०७६ मंगलबार ९:३१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू १९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि नेपाल र हङकङबीचको खेलमा २ पटक टस गर्नुपरेको छ ।

मलेसियाको किनरारा ओभल मैदानमा नेपाली टिमका कप्तान राेहित पाैडेलले क्वाइन फाल्दा क्वाइन भुइँमा गाडिए पछि दोस्रो पटक टस गर्नु परेको थियो ।

नेपालले टस जितेर बलिङ रोेजेको हो । हङकङ विरुद्धको फाइनल खेलमा नेपालले आक्रामक बलिङ गरिरहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया