प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
सर्लाही – ब्रम्हपुरी – ७ नौकेल्वामा करेन्ट लागेर आइतबार बिहान एक बालकको ज्यान गएको छ।
बिहान घरमा खेल्दै गर्दा उमाशंकर यादवका – ३ वर्षका छोरा बृजकुमार यादवको ज्यान गएको हो। शव पोष्टमाटमको लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको प्रहरीले जनाएको छ।