पहिरोले अवरुद्ध रसुवागढी नाका जोड्ने सडक सञ्चालनमा

 साउन २, २०७६ बिहिबार ११:५६:३२ | उज्यालो सहकर्मी

काठमाण्डाै  पहिरोले अवरुद्ध रसुवागढी नाका जोड्ने सडक सञ्चालनमा आएको छ ।

स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानी क्षेत्रमा लेदो माटोसहितको पहिरो आएका कारण बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको थियो । 

पहिरो पन्छाएपछि अहिले सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया