लण्डनका बसमा नेपाल चिनाउने पोस्टर

 साउन २, २०७६ बिहिबार १४:५७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बेलायतको राजधानी लण्डनमा चल्ने सिटी बसमा नेपालमा पोस्टर राखिएको छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लण्डनमा चल्ने ६० वटा बसमा नेपालका धार्मिक, पर्यटकीय र साहसिक गन्तव्यका फोटा राखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

लाइफटाइम एक्स्पेरियन्स नारासहित १८ वटा रुटमा चल्ने गाडीमा पोस्टर राखिएको बोर्डको दाबी छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया