अपडेट: गुफाबाट सकुशल उद्धार गरिएकाकाे स‌ंख्या ४ पुग्याे

 असार २४, २०७५ आइतबार १८:४८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

गुफामा फसेका चार बालकहरुको उद्धार गरिएको छ ।

उद्धार चिकित्सक टोलीका उच्च अधिकारीका अनुसार अाइतबार ४ जना बालकहरुलाई गुफाबाट निकालिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया