बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीमा दुई जना बेपत्ता

 साउन ८, २०७६ बुधबार ९:४४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीले तीन जनालाई बगाएको छ । 

बाढीले बगाएका तीन जनामध्ये एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

केन्द्रले बाढी आएको बेला दाउरा लिन तथा माछा मार्न नजान अपील पनि गरेको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया