महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ४ जना थुनुवा भागे

 साउन २५, २०७६ शनिबार १२:२७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ४ जना थुनुवा भागेका छन् ।

बिहान भेन्टिलेटर तोडेर भागेकामध्ये २ जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । अरु २ जनाको खोजी भइरहेको छ । उनीहरु लागुऔषध र चोरी मुद्दामा थुनामा परेका हुन् । 

घटनाका बारेमा थप जानकारी आउन बाँकी छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया