ईदका अवसरमा सोमबार प्रदेश २ मा सार्वजनिक बिदा

 साउन २६, २०७६ आइतबार १२:२९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – प्रदेश २ सरकारले ईदको अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशमा बिदा दिने निर्णय भएको प्रदेश २ सरकारले जानकारी दिएको हो ।

सार्वजनिक बिदाका बारेमा संघीय सरकारले भने अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया