प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
धनुषा – प्रदेश २ सरकारले रक्षाबन्धन (जनै पूर्णिमा) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
प्रदेश २ सरकारले बुधबार एक शुभकामना सन्देश जारी गर्दै रक्षाबन्धन तथा जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जारी गर्नु भएकाे शुभकामना सन्देशमा लेखिएकाे छ, ‘रक्षाबन्धन पर्वको अवसरमा साउन ३० गते प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा यस पर्वलाई हर्षाेल्लासका साथ मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु ।’
Thewalker
Aug. 14, 2019, 3:40 p.m.२ नं प्रदेशमा राखीका नामले छुट्टी दिन मिल्छ भने अन्य प्रदेशमा जनै/रक्षाबन्धनको नाममा किन मिलेन?