प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीको संबोधन

 भदौ १, २०७६ आइतबार ९:४१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आइतबार संबोधन गर्ने हुनुभएको छ । 

प्रधानमन्त्री ओलीले समसामयिक विषय र संसदमा उठेका विषयमा जवाफ दिने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

प्रधानमन्त्री ओलीलले संसदमा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी दिने बताइएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया