प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा

 भदौ ५, २०७६ बिहिबार १७:२४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - प्रदेश २ सरकारले भदौ ६ गते शुक्रबार परेको कृष्ण जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा घोषणा गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देश जारी गर्दै बिहीबार कृष्ण जन्माष्टमी पर्व हर्सोल्लासपूर्वक मनाउन प्रदेश २ मा सार्वजनिक बिदासमेत घोषणा गरेको जानकारी गराउनु भएको छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया