रोशी खोलाको बीचमा अलपत्र परेका दुईजनाको सेनाको हेलिकोप्टरद्वारा उद्धार

 असार २८, २०७५ बिहिबार १२:५३:४८ | कपिल कोइराला
unn.prixa.net

काभ्रे  – बाढीले रोशी खोलामा अलपत्र परेका काभ्रेका दुईजनाको उद्धार गरिएको छ । नमोबुद्ध नगरपालिका  खाक्सी खनालथोक डिप बोरिङ्ग खानेपानीमा काम गर्दै गर्दा उनीहरु खोलाको बाढीमा फसेका थिए । 

खोलामा फसेका धुलिखेल नगरपालिका निवासी कान्छा लामा र नमोबुद्द नगरपालिका ७ निवासी नारायण गोपाल श्रेष्ठ रोशी खोलाको बीचमा रहेको ढुंगामा अलपत्र परेका थिए । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर उद्धार गरिएको हो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया