गुल्मीको इस्मामा डढेलोमा परेर दुई जना घाइते, १५ वटा घरगोठ जले
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – बैंक तथा वित्तीय संस्थामा सुरक्षा जोखिम बढेको भन्दै गम्भीर बन्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।
केही समयअघि काठमाण्डौ र भारतका विभिन्न ठाउँबाट नेपाली बैंकका एटीएम कार्डको प्रयोग गरेर ३ करोड रुपैयाँभन्दा धेरै रकम ह्याकरले निकालेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वार्षिक सूचना प्रविधि सुरक्षा अडिट गराउनेदेखि प्रयोगकर्ताको क्षमता अभिवृद्धिसम्मलाई जोड दिन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सूचना प्रविधि विज्ञहरुले दिएका सुझावलाई कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ ।
राष्ट्र बैंकले दिएको निर्देशन यस्तो छ