सुनचाँदीको भाउ घट्यो

 भदौ २६, २०७६ बिहिबार ११:२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार सुनचाँदीको भाउ घटेको छ । सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७१ हजार रुपैयाँमा सुन कारोबार भएको थियो । यस्तै, चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया