काठमाण्डौको मनमैजुमा २ जना बालिकामाथि सार्वजनिक बसभित्रै दुर्व्यवहार

 भदौ ३०, २०७६ सोमबार १४:४७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – काठमाण्डौको मनमैजुमा दुई जना बालिकामाथि सार्वजनिक बसभित्रै यौन दुर्व्यवहार भएको छ । 

बा ४ ख ८२ नम्बरको बसमा रहेका दुई जना बालिकामाथि यौन दुर्व्यवहार भएको र उनीहरुको स्वास्थ्य परीक्षण भैरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले दुर्व्यवहार गर्ने बसका सहचालकलाई पक्राउ गरेको छ । सहचालकलाई हिरासतमा राखेर अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख उत्तम सुवेदीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया