लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

 भदौ ३१, २०७६ मंगलबार ११:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ९ बजेर ५३ मिनेटमा लम्जुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि सोमबार बेलुकी ८ बजेर १८ मिनेटमा दार्चुलामा नेपाल र भारतमा सिमाना केन्द्रबिन्दु भइर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया