कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – नेपाली सेनाले दशैँको टिकाको दिन, आज काठमाण्डौ उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेकाे छ ।
विजयादशमीको दिन सार्वजनिक सवारी साधन निकै कम मात्रामा सञ्चालन हुने भएकाले नेपाली सेनाले नागरिकहरुका लागि आवागमनमा सहज होस् भनेर निःशुल्क बस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो ।
नेपाली सेनाले आज टिकाको दिन काठमाण्डौ उपत्यकाभित्र विभिन्न सात ओटा रुटमा विभिन्न समयमा बस सञ्चालन गरेकाे छ।