काठमाण्डौमा गाडीको चहलपहल बढ्याे: काेटेश्वरदेखि काैशलटारसम्म जाम

 असोज २१, २०७६ मंगलबार १७:६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आफन्तकहाँ टीका लगाउन जानेहरुका कारण अहिले काठमाण्डौमा गाडीको चहलपहल बढेको छ ।

आइतबार र साेमबार सुनसान रहेका सडकमा आज गाडीको संख्या बाक्लिएको छ भने कोटेश्वर क्षेत्रमा त लामो जाम नै रहेको छ । कोटेश्वरको जाम भक्तपुरको कौशलटारसम्मै पुगेको छ ।

काठमाण्डौबाट छोटो दुरीमै तराइ जाने बीपी राजमार्ग प्रयोगकर्ताको संख्या धेरै भएकाले कोटेश्वर क्षेत्रमा जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया