चाैबिस घण्टामा उपत्यकाबाट सतचालिस हजार यात्रु बाहिरिए, तेत्तिस हजार भित्रिए

 असोज २२, २०७६ बुधबार ९:२८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गएको २४ घण्टामा उपत्यकाबाट ४६ हजार ८ सय १९ यात्रु बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै ३२ हजार ४ सय ५४ जना यात्रु उपत्यका भित्रिएका महाशाखाले जनाएको छ । दशैँको अघिल्लो दिनसम्म साढे २५ लाख यात्रु बाहिरिएका थिए । दशैँको पछिल्लो दिनपनि भित्रिनेभन्दा बाहिरिनेको संख्या नै धेरै रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया