दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा आगलागी

 असोज २६, २०७६ आइतबार १९:३१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर साैजन्य: सुव्रत सुवेदी

काठमाण्डौ - काठमाण्डौको दरबारमार्गमा रहेको क्लब भिक्ट्रीमा आगलागी भएको छ । अहिले आगो निभाउने प्रयास भैरहेको छ ।

काठमाण्डौ महानगरपालिका र नेपाल प्रहरीको ५ वटा दमकलले आगो निभाउने प्रयास भैरहेको दरबारमार्ग प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर क्लब रहेको भवनको माथिल्लो तलामा आगो लागेको प्रहरीले जनाएको छ ।

भिडियाे साैजन्य: सुव्रत सुवेदी

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया