बुधबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घट्यो

 कात्तिक ६, २०७६ बुधबार १०:३७:३० | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । 

बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो मंगलबार खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको थियो । 

आज बुधबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको थियो । 

ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ३९ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ५७ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा थियो। 

मलेसियन रिंगिट एककोे खरिददर २७ रुपैयाँ ०३ पैसा बिक्रीदर २७ रुपैयाँ १७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ १५ पैसा बिक्रीदर २७ रुपैयाँ २९ पैसा थियो । 

वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ९५ पैसा रहेको छ । हिजो खरिददर ३७४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३६ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ २१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८१ पैसा रहेको छ । हिजो खरिददर ३०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ७० पैसा रहेको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया