भारतीय महिला टिमको प्रशिक्षकमा रमेश पावर

 साउन १, २०७५ मंगलबार ६:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व अफ स्पिनर बल रमेश पावरलाई भारतीय महिला टिमको अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको छ ।

तुषार अरोठेले पदबाट राजीनामा दिएपछि तत्कालका लागि पावरलाई महिला टिमको जिम्मेवारी दिइएको बीसीसीआईले जनाएको छ । बीसीसीआईले यसअघि पूर्व विकेट किपर व्याट्सम्यान चन्द्रकान्त पण्डित र लेफ्ट आर्म स्पीनर सुनिल जोशीलाई प्रशिक्षका लागि आग्रह गरेको थियो । 

उनीहरुले अस्वीकार गरेपछि बीसीसीआईको रोजाइमा परेका हुन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया