धारामा करेण्ट लागेर एक युवाको मृत्यु

 साउन १, २०७५ मंगलबार ११:४०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – करेन्ट लागेर शिवराज नगरपालिका वडा नं. ९ भगवानपुरमा एक जनाको मृत्यु भएको छ । 

स्थानीय १८ वर्षीय शत्रुघन चौधरीले आफ्नो घरको धारामा ब्रस गर्ने क्रममा धारामा जोडेको तारबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेण्ट लागेर घाइते भएका चौधरीलाई थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुँदै गर्दा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया