बुधबार रियाल, रिंगिट, दिर्हाम लगायत सबै विदेशी मुद्राको भाउ घट्यो

 मंसिर ४, २०७६ बुधबार १०:३१:४४ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबारको तुलनामा बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ ।

 बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११५ रुपैयाँ २६ पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको थियो ।

 आज बुधबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ८२ पैसा रहेको छ । हिजो खरिददर २९८ रुपैयाँ १३ पैसा रहेको थियो । 

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेको थियो ।

 मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा पुगेको छ । हिजो ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको थियो । 

बुधबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ८४ पैसा रहेको छ । हिजो खरिददर ३७७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ५७ पैसा रहेको थियो ।  

बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर ३०४ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६८ पैसा रहेको थियो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया