कतारका राजा स्वदेश फिर्ता
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत तेक्वान्दोमा नेपालले अर्को पदक जितेको छ ।
योसँगै नेपालले तेक्वान्दोमा पदक संख्या १० र कुल २८ पुर्याएको छ ।
बुधबार भएको स्पर्धामा नेपालकी संगिता बस्यालले ६७ केजी मुनिको तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले फाइनलमा भारतीय खेलाडी गंगनजोट गिललाई १९–८ ले हराउँदै स्वर्ण पदक हात पारिन् ।