साताका तस्बिर

 मंसिर २८, २०७६ शनिबार १८:१०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुन्दरीजलबाट देखिएको सूर्य अस्ताउँदै गरेको दृश्य

उधौली पर्वमा परम्परागत पहिरनमा सजिएकी बालिका   अन्नपूर्ण बेस क्याम्प जाने बाटोमा रहेको छोम्मरङ खोलाको झोलुङ्गे पुल असन बजारमा बिक्रीको लागि सजाएर राखिएका पूजाका भाँडाहरु  सागको समापनमा अवसरमा सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लागु हुँदा सिंहदरबारअगाडिको सुनसान सडक धमाधम बन्दै धरहरा : धरहराको निर्माणमा खटिएका मजदुर

तस्बिर - विकास लामा

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया