आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 पुस ६, २०७६ आइतबार ११:४०:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आज आइतबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा तोकेको छ । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ । 

यस्तै ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ २८ पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा तोकेको छ ।

यस्तै कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७० पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ २ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ६१ पैसा तोकेको छ । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया