स‍ोमबारका खबर : काठमाण्डौमा ९९ चिनियाँ नागरिक पक्राउ, नारायणीमा मिनी पानीजहाजको सफल परीक्षण !

 पुस ७, २०७६ सोमबार २०:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सोमबार देश विदेशका विभिन्न घटनासँगै चितवनमा पानीजहाज र ओखलढुङ्गामा हवाइजहाजको खबरले पनि चर्चा पाएको छ ।

चितवनमा बनिरहेको मिनी पानीजहाज (क्रुज सिप) को नारायणी नदीमा सफल परीक्षण गरिएको हो । यस्तै ओखलढुङ्गाको पर्यटकीय क्षेत्र खिजीदेम्वामा १३ वर्ष लगाएर बनाइएको खिजीचण्डेश्वरी विमानस्थलमा सोमबार परीक्षण उडान गरिएको छ । 

सोमबार काठमाण्डौबाट ९९ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेकामध्ये धेरै चिनियाँ नागरिक छन् ।

अनि राष्ट्रिय सभाको बैठकमा सत्तारुढ र विपक्षी सांसदहरुले गोकर्ण रिसोर्ट र नारायणहिटी जग्गामा देखिएको विवादबारे स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । 
 

सोमबार दिनभरका यी र अरु मुख्य खबर हेर्नुहोस् :

नारायणीमा मिनी पानीजहाजकाे सफल परीक्षण (भिडियाेसहित)

१३ वर्षमा निर्माण सकिएकाे विमानस्थलमा परीक्षण उडान

काठमाण्डाैबाट ९९ जना चिनियाँ नागरिक पक्राउ

विप्लव समूहका मध्यपश्चिम कमाण्ड इञ्चार्ज वीरजंगसहित २१ जना नेता कारागार चलान

गोकर्ण रिसोर्ट र नारायणहिटी जग्गाको विवाद स्पष्ट पार्न सत्तारुढ सांसदकाे माग

'नारायणहिटी दरबारलाई पनि आलिसान होटलमा परिणत गर्न भाडामा दिए भैगो नि !'

सुरक्षित वैदेशिक रोजगारीका लागि सजिलो प्रविधि : घरमै बसेर काम खोज्न र आवेदन दिन सकिने

बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण, बिदा छैन : गृह मन्त्रालय

बाटो मर्मत गरिरहेकाे ठोरी गाउँपालिकाको डोजर सेनाको नियन्त्रणमा

‘छोराछोरीले कमाएकाे रकम मातापिताको बैंक खातामा हाल्न बाध्य नपाराैँ’

चालक र गाडीबारे शंका लाग्नेबित्तिकै प्रहरीलाई खबर गर्नुहोस्

बसको ठक्करबाट काठमाण्डाैकाे चाबहिलमा एक जना विद्यार्थीकाे ज्यान गयो

सुनचाँदीकाे भाउ बढ्याे

बझाङमा भालुकाे आतङ्क, सशस्त्र प्रहरीकाे टाेली परिचालन

पत्रकार जमाल खशोग्गी हत्याकाण्डमा पाँच जनालाई मृत्युदण्डको सजाय

यू–१५ महिला फुटबल : भुटानकाे पाेस्टमा नेपालकाे आधा दर्जन गाेल

पुलिसमाथि थ्रीस्टारकाे कठिन जित, लिगमा पहिलाे जित

आर्मीलाई १–० ले हराउँदै मनाङ शीर्ष स्थानमा

पाेखरा पल्टन लिग चरणबाटै बाहिरियाे

पुलिसलाई हराउँदै एपीएफ महिला फुटबलको फाइनलमा, सावित्राकाे ह्याट्रिक

गायिका आशा भोस्ले नेपाल आउँदै

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया