बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

 पुस ९, २०७६ बुधबार १०:३०:५६ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार सबै विदेशी मुद्राको भाउ बढेको छ । 

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११४ रुपैयाँ १९ पैसा तोकिएको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा नै रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा नै रहेको थियो । 

यस्तै ओमानी रियाल १ को खरिददर २९५ रुपैयाँ ९६ पैसा रहेको छ । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो मंगलबार खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ४२ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८४ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा थियो । 
कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजोे खरिददर ३७४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ०५ पैसा नै रहेको थियो ।

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३०३ रुपैयाँ २३ पैसा तोकेको छ । हिजो खरिददर ३०१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ८५ पैसा नै रहेको थियो ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया