एसीसी प्रिमियर कप : यूएईसँगकाे सेमिफाइनलमा नेपालले टस हार्याे
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौ – मीन भवनमा नम्बर नखुलेकाे सवारी साधनले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ ।
शनिबार राति नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक वृद्धाकाे ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउने वृद्धाकाे परिचय र ठक्कर दिने सवारी साधनको नम्बर पनि नखुलेकाे प्रहरीले जानकारी दिएकाे छ ।