आजको विशेष - इन्धनको मूल्यवृद्धि, अंग्रेजी नयाँ वर्ष : टोपी दिवस, नेपाल भ्रमण वर्ष !

 पुस १६, २०७६ बुधबार २०:५१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बुधबार अंग्रेजी नयाँ वर्ष सन् २०२० को पहिलो दिन जनवरी १ । आजैदेखि नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । काठमाण्डौको दशरथ रंगशालासहित सातवटै प्रदेशमा विशेष कार्यक्रम गरेर भ्रमण वर्षको औपचारिक सुरुवात गरिएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको भ्रमण वर्षलाई सबैले महत्वका साथ हेरेका छन् ।

आजै राष्ट्रिय ढाका टोपी दिवस पनि मनाइएको छ । नेपालीको पहिचान गुम्न नदिन भन्दै युवाहरुको अग्रसरतामा केही वर्षदेखि यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा आज एक दिनको लागि भए पनि धेरै युवायुवतीले ढाकाटोपी लगाए ।

अनि आजै रातिदेखि लागू हुने गरी इन्धनकाे भाउ बढेकाे छ ।

हेर्नुहोस् बुधबार दिनभरका मुख्य खबर :

भव्य समारोहका बीच नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ

प्रधानमन्त्रीले विदेशी पर्यटनमन्त्रीसँग भन्नुभयो- यहाँको समाज असल र सहयोगी छ

विश्वभरका नागरिकलाई पर्यटनमन्त्री भट्टराईको निम्तो : नेपाल घुमेर जिन्दगी रोमाञ्चक बनाउनुहोस्

घुम्न आएका विदेशी पर्यटक भन्छन्- नेपाल घुम्नैपर्ने देश रहेछ

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री माेदीबीच टेलिफाेनमा कुराकानी, माेदीलाई नेपाल भ्रमणकाे निम्ताे !

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे

सुर्खेतमा विप्लव समूह र प्रहरीबीच गाेली हानाहान : जवाफी फायरिङ गरेकाे प्रहरीकाे भनाइ

नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेश गर्न सरकारलाई सर्वाेच्चकाे आदेश

ढाका टोपी शिरैमा ढलक्क ढल्कियो (फोटो फिचर)

सीआईए र रअ का एजेण्टहरुलाई कारबाही गर्न विशेष सेवा विधेयक ल्याइएको हाे : विडारी​

अब घरमै बसेर विभागको वेबसाइटमार्फत विदेशको कामका लागि आवेदन दिन सकिने

वैदेशिक रोजगारी : युरोपेली देशको आश, राम–लक्ष्मणको भयो बनबास

ऋण नलिइ धनी बन्न सकिँदैन

व्यापार घाटामा सुधार : निर्यात २७ प्रतिशतले बढ्यो, आयात साढे ४ प्रतिशतले घट्याे

हेल्मेटको सही छनोट : सुरक्षित यात्राको आधार

नेपालमा आज १५ सयभन्दा बढी शिशु जन्मने छन् : युनिसेफ

ए डिभिजन लिग : पुलिसद्वारा संकटा क्लब दुई-एक गाेलले पराजित​

स्वारेजकाे ठाउँमा नयाँ खेलाडी ल्याउने बार्सिलोनाकाे तयारी

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया