साताका तस्बिर

 पुस १९, २०७६ शनिबार १४:३:४२ | विकास तामाङ

सूर्यास्तका बेला देखिएकाे त्रिपुरेश्वरमा रहेकाे जंग हिरण्य हेम नारायण मन्दिरकाे दृश्य ।

ढाका टोपी दिवस (जनवरी १) को दिन माईतीघर मण्डलामा नेपालको झण्डा बोकेकी किशोरी ।

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा दशरथ रङ्गशालामा कला प्रस्तुत गर्दै ।

कुपण्डोलमा रहेको शिख धर्मावलम्बीहरुको गुरुद्वाराको रात्रिकालीन दृश्य ।

वसन्तपुर दरबार क्षेत्रमा रात्रिकालीन मनमोहक दृश्य ।

ठमेलको पसलमा पर्यटकलाई आकर्षित गर्न बिक्रीका लागि राखिएको हस्तकला सामग्री ।

अन्तिम अपडेट: चैत २३, २०८०

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया